रघुगंगाका जनप्रतिनिधिको दशै भत्ताले स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डर खरिद गर्ने

विकल्प न्यूज/बेनी कार्तिक ५ गते ।  रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिले दसैं भत्ता फिर्ता गरी गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर खरिद गर्ने भएका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई आधारमा दशैंभत्ता बुझेका जनप्रतिनिधिले दशैंभत्ता फिर्ता गरी अक्सिजन सिलिन्डर सहितको उपकरण खरिद … Continue reading रघुगंगाका जनप्रतिनिधिको दशै भत्ताले स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डर खरिद गर्ने